नियम ३४
बिवरण अद्यावधिक राख्नु पर्ने
अनुमतिपत्र प्राप्त व्यक्तिले ग्राहकलाई उपलव्ध गराएको दूरसंचार सेवा सम्बन्धी विवरण अद्यावधिक रूपमा तयार गरी राख्नु पर्नेछ र निरीक्षकले आफ्नो निरीक्षण वा जाँचबुझको सिलसिलामा उक्त विवरण हेर्न चाहेमा देखाउनु पर्नेछ ।